लामाको फैसलाको लागी सोमवार जुरी बस्ने

लन्डन । सशस्त्र द्वन्द्वकालमा नेपालमा यातना दिएको अभियोगमा ब्रिटेनमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामाको मुद्दामाथिको फैसला लम्बिने भएको छ। गत मंगलवार ओल्ड बेली फौज्दारी अदालतमा जस्टीस स्वीनी सहितको १२ सदस्सीय जुरीमा सात हप्ता लामो सुनुवाइ सकिएपछि अन्तिम फैसला आउने अपेक्षा गरिएको थियो। तर मंगलवारदेखि लगातार बसेको जुरी कुनै पनि निश्कर्षमा पुग्न नसक्दा फैसला … Continue reading लामाको फैसलाको लागी सोमवार जुरी बस्ने